फोन पेमा रोजगारीको अवसर

फोनपे पेमेन्टस् सर्भिसमा रोजगारीको अवसर खुलेको छ।

कम्पनीले प्रोडक्ट ग्रोथ एक्जुकेटिभ पदमा एक जना कर्मचारी माग गरेको हो।

इच्छुकले स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै, सम्बन्धित कामको तीन वर्षको कार्यानुभव हुनु पर्नेछ।

इच्छुकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

सम्बन्धित खबर