काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा कुल १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाको विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। बजेटमार्फत सरकारले आम नागरिकलाई स्वास्थ्य सेवाको दायरामा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ र स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ। यसैगरी बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था सरकारले…
Read MoreCategory: स्वास्थ्य
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको बताए । उनले भने,‘सबै नागरिकलाई गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु । यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छु ।’ उनले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका…
Read Moreनर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।
Read Moreस्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति सुरु हुने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि उक्त दरबन्दी मन्त्रालयमा प्राप्त भएको हो । स्वीकृत दरबन्दीअनुसार मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ । विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ । साथै यो…
Read Moreकाठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ । रोग…
Read Moreचिया र कफी छाडेको १० दिनमा पाउनु हुनेछ चमात्कार
काठमाडौं, १२ जेठ । मानिसहरू चिया वा कफी बिना आफ्नो बिहान सुरु गर्न सक्दैनन्। दिनभरि ऊर्जावान रहन, मानिसहरू बिहान एक कप चिया वा कफीबाट सुरु गर्छन्। तर, कल्पना गर्नुहोस् यदि तपाईंले चिया वा कफी पिउने यो बानी त्याग्नुभयो भने के हुन्छ ? यदि तपाईंले अचानक चिया वा कफी पिउन छोड्नुभयो भने यसले तपाईंको जीवनमा पार्न सक्ने प्रभावका बारेमा बताउने छौं । एक कप चिया वा कफी हानिकारक हुँदैन भन्ने कुरा पूर्णतया सत्य हो तर यो पनि उत्तिकै सत्य हो कि सबै कुराको सीमा हुन्छ। त्यसैगरी चिया र कफीको अत्यधिक सेवन…
Read Moreज्येष्ठ नागरिक स्वास्थ्यमा नेपाल अझै रोग उपचारमै सीमित : डा.क्षेत्री
काठमाडौं । विश्वभर औसत आयु बढ्दै जाँदा ‘स्वस्थ बुढ्यौली’ अहिले स्वास्थ्य नीतिको केन्द्रविन्दुमा छ । पहिले बुढ्यौलीलाई केवल उमेर ढल्किने प्राकृतिक प्रक्रिया र रोगसँग जोडेर हेरिने गरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा विकसित मुलुकहरूले बुढ्यौलीलाई ‘सक्रिय, सम्मानित र आत्मनिर्भर जीवन’ का रूपमा व्याख्या गर्न थालेका छन् । जापान, चीन, फ्रान्स, अमेरिकालगायतका देशहरूले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केवल उपचारमा सीमित नराखी दीर्घकालीन हेरचाह, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा, पुनस्र्थापना सेवा, घरमै पुगेर स्वास्थ्य सेवा, केयरगिभर प्रणाली तथा सक्रिय जीवनशैलीसँग जोडेर नीति निर्माण गरिरहेका छन् । ती देशहरूमा ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल, डे केयर…
Read Moreग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी सल्किँदै नसर्ने रोगको आगो
रामेछाप । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म अझ जीवन भरी नै उपचार गर्नु पर्ने र औषधि खानु पर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी भयङ्कर रूपमा फैलिएको छ । विलासी जीवन र खानपानको कारण देखिने भनिएका यस्ता रोगहरू ग्रामीण भेगका विपन्न नागरिकहरूमा पनि निक्कै बढेको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा यस्ता रोगका बिरामीहरू ठुलो सङ्ख्यामा देखिन लागेका छन् । यसमा उच्च रक्तचाप…
Read Moreक्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
काठमाडौं । किस्ट शिक्षण अस्पताल मा क्यान्सर उपचार सेवा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी गराइएको छ। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख प्रोफेसर डा. विष्णु दत्त पौडेल ले गरिरहनुभएको छ। अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञहरूको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको जनाएको छ। किस्ट क्यान्सर केन्द्रले मेदान्ता गुरुग्राम सँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा समेत प्रदान गर्दै आएको छ।…
Read Moreवरिष्ठ न्यूरोलोजिस्ट डा. मिश्राः चिकित्सा, संस्कृति र समाजलाई जोड्ने व्यक्तित्व
बनारस ८ जेठ। डा. विजय नाथ मिश्रा भारतको हिन्दु विश्व बिधालय अन्तर्गत रहेको चिकित्सा विज्ञान संस्थान (आईएमएस–बीएचयू) का वरिष्ठ न्यूरोलोजिस्टका रूपमा परिचित छन्। स्नायु प्रणाली, मस्तिष्कघात मिर्गी (छारे रोग) तथा जटिल न्यूरोलोजिकल रोगहरूको उपचारमा लामो अनुभव हासिल गरेका मिश्रा पूर्वी उत्तरप्रदेश तथा नेपाल सीमावर्ती क्षेत्रका बिरामीमाझ विश्वासिलो चिकित्सक मानिन्छन्। डा.मिश्रले विशेषगरी स्ट्रोकसम्बन्धी जनचेतना अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्। उनले ग्रामीण क्षेत्रसम्म पुगेर “समयमै उपचार गरे स्ट्रोक निको हुन सक्छ” भन्ने सन्देश फैलाउने काम गरेका थिए। स्ट्रोक सचेतनामूलक “फिर वहि दिन ” नामक लघु फिल्म अन्तर्राष्ट्रिय स्तरसम्म चर्चामा आएको थियो।…
Read More