लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयलाई सुझाव

यौनिक तथा लैङ्गिक सीमान्तकृत समूदाय अर्थात् ‘एलजीविटीक्यूप्लस’लगायतलाई हिजोआज ‘क्वयेर’ पनि भनिन्छ । नेपालमा यो समुदायका व्यक्तिहरू अढाई दशक यता स्वतन्त्रता र समानताको आन्दोलनमा छन् । नेपालमा पनि महिला र पुरुषबाहेक फरक–फरक यौनिकता भएका व्यक्ति वा यौन अभिमूखिकरण भएकाहरुको अलग्गै पहिचान छ भन्ने सामान्य नागरिकलाई मात्र नभइ जिम्मेवार निकाय पनि जानकार छैनन् । तथापी, राज्यका औपचारिक संरचनाभित्र लामो समयदेखि अदृश्यजस्तै बनाइएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पहिलो पटक मन्त्रालयकै नाममार्फत प्रत्यक्ष स्वीकार गरिनुलाई स्वागतयोग्य ठानिएको छ । हुनत, नेपालमा फरक यौनिकता भएका समूदायका व्यक्तिहरूको यकिन तथ्यांक छैन । तर राष्ट्रिय जनगणना…

Read More

‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की

काठमाडौं । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् । विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो । उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा…

Read More

जलजले मिथेन ग्यास परियोजना : नेपालको आर्थिक र ऊर्जा सुरक्षाको नयाँ मार्गचित्र

काठमाडौं । नेपालको ऊर्जा इतिहासमा दैलेखको जलजले मिथेन ग्यास परियोजना एउटा यस्तो मोडका रूपमा देखा परेको छ, जसले मुलुकको आर्थिक र रणनीतिक भविष्यलाई नै नयाँ दिशा दिने सामथ्र्य राख्छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ मा अवस्थित यो परियोजना केवल एउटा प्राविधिक अन्वेषण मात्र नभई नेपालको ऊर्जा सुरक्षा र राष्ट्रिय स्वाधीनताको मेरुदण्ड बन्ने निश्चित छ । लामो समयदेखि वैदेशिक इन्धनमा रहेको अत्यधिक निर्भरताले नेपालको अर्थतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थामा यो परियोजनाले आशाको नयाँ किरण सञ्चार गरेको छ । हाल नेपालले वार्षिक रूपमा पेट्रोलियम पदार्थको आयातका लागि करिब ३२० अर्ब रुपैयाँभन्दा बढी…

Read More