नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ । यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए । यसैगरी अब तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ । एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिनेछ । यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई…

Read More

नेपालमा एआई र साइबर सुरक्षा शिक्षाको नयाँ सुरुवात, टेकपाइलाले ल्यायो अन्तर्राष्ट्रियस्तरका कोर्सहरू

काठमाडौं । एआई र साइबर सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने टेकपाइला इन्नोभेसनको औपचारिक सुरुवात भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न टेक पाइला इनोभेसनले एनसीसी एजुकेसन युकेसँगको साझेदारीमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डाटा साइन्स कोर्स सुरु गरेको हो । कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएका यी कोर्सहरूले विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछन् । शैक्षिक संस्थाहरूले कुनैपनि अतिरिक्त लगानी बिनानै यी विश्व स्तरीय कोर्सहरू सञ्चालन गर्न सक्नेछन र ५० भन्दा बढी देशहरूमा मान्यता प्राप्त प्रमाणपत्र हुनेछन् ।…

Read More

मोबाइल व्यवसायीमा उत्साह नदेखिनु चिन्ताको विषय : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मोबाइल प्रविधि आधुनिक जीवनको अपरिहार्य हिस्सा बनिसकेको बताएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्तादेखि आगामी पुस्तासम्म मोबाइल प्रविधिको प्रभाव झन् व्यापक हुँदै जाने उल्लेख गरे । उनले भने, ‘मोबाइल आजको जीवनसँग गासिएको प्रविधि हो । हाम्रो पुस्ताका लागि मात्र होइन, अहिलेको पुस्ता जन्मिँदै प्रविधिसँग जोडिएको छ । विश्वका धेरै मुलुकमा राजनीतिक परिवर्तनसमेत प्रविधिसँग गासिएको पुस्ताले ल्याएको देखिन्छ ।’ उनले आगामी पुस्तामा प्रविधि अझ उन्नत हुने उल्लेख गर्दै मोबाइल अहिले…

Read More