काठमाडौं, ४ जेठ । जब हामी यात्रा गर्छौं र कोठा बुक गर्छौं, त्यो बेला होटलको कोठामा प्रवेश गर्दा हामीले सबैभन्दा पहिले याद गर्ने कुरा भनेको सफा तन्दासहितको ओछ्यान हो। तपाईंले याद गर्नुभएको होला कि चाहे त्यो ३ तारे होस् वा ५ तारे होटल, प्रायः तीनका ओछ्यानहरू सधैं दुध झै सेतो चादरले ढाकिएका हुन्छन्। के तपाईंले कहिल्यै सोच्नुभएको छ किन होटलहरूले रंगीन वा डिजाइनवाला तन्दाहरू किन प्रयोग गर्दैनन् र सदैँव सेतो तन्दा मात्रै प्रयोग गर्छन ? खास किन हो त ? यस लेखमार्फत जानकारी लिनुहोस् । होटलका कोठाहरूमा सेतो तन्दाहरू किन…
Read MoreCategory: रोचक दुनियाँ
संसारको सबैभन्दा ‘बुढो बच्चा’ जन्मले दुनियाँ अचम्मित, जन्मिदा उनी थिए ३० वर्षको
काठमाडौं, १८ साउन । विश्वकै ‘बुढो बच्चा’ को जन्म भएको छ । सबैभन्दा पुरानो किनभने जुन बच्चा अहिले जन्मिएको छ, त्यो भ्रूण ३० वर्ष भन्दा बढी फ्रिजमा राखिएको थियो। अमेरिकाको ओहायोमा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिज गरिएको भ्रूणबाट बच्चा जन्माउन सफल भएका हुन्, जसले नयाँ विश्व कीर्तिमान बनाएको बताइएको छ । बीबीसी वर्ल्डको रिपोर्ट अनुसार तत्कालिन ३५ वर्षीय लिन्डसे र ३४ वर्षीय टिम पियर्सले राखेको भ्रुणले गत शनिबार आफ्ना छोरा थाडियस ड्यानियल पियर्सलाई संसारमा स्वागत गरेका थिए । श्रीमती पियर्सले एमआईटी टेक्नोलोजी रिभ्युलाई बताइन् कि उनको…
Read Moreअटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु
इस्तानबुल, १६ साउन । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ । निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् । गुर्कनको नाम आधिकारिक जनसंख्या रेकर्डमा रेकर्ड गरिएको छ र जस अनुसार उनको जन्म १ जुलाई १८९४ मा भएको थियो। टर्की टुडेको समाचार अनुसार उनले आफ्नो जीवनमा टर्की इतिहासका धेरै महत्त्वपूर्ण चरणहरू देखेकी थिइन् । ओटोमन साम्राज्यको अन्तिम वर्ष टर्कीको स्वतन्त्रता युद्ध, आधुनिक गणतन्त्र, अता तुर्कको स्थापना र त्यसपछि नयाँ युगको…
Read Moreजब ३ बर्षिया बालकले करोडौं मुल्यको पुरातात्विक खजना भेटाए…
काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्। धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ । एउटा सानो बच्चाले यस्तो काम गर्यो, जसको लागि मानिसहरु मेटल डिटेक्टर लिएर यता उता घुमिरहन्छन् । एक ३ वर्षको बालकले ५०० वर्ष पुरानो खजाना फेला पारे, जुन देखेर पुरातत्वविद् समेत छक्क परे । राम्रोसँग बोल्न…
Read More