कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा भेटियो थप एक शव

काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ ।

डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।

सम्बन्धित खबर