पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगञ्जमा

काठमाडौं  पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ 

जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ  त्यस्तै महेशपुरमा ५३कलैयामा ५४टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।

काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१खुमलटारमा २८चन्द्रागिरीमा ३५नगरकोटमा ३०कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशीलुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

सम्बन्धित खबर