आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

काठमाडौंँ। आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ ।

बैठक आइतबार समितिको बैठक कक्ष९सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो ।

आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।

सम्बन्धित खबर