यस्तो देखियो ड्रोनबाट काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन (तस्वीरहरू)

नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्‍यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो ।

नेता कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

सम्बन्धित खबर