सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई एमालेले पछ्याईरहेको छ ।
नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् ।
रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन् ।