गोरखा, १५ साउन । पछिल्लो समय नेपाली युवाहरू एकपछि अर्को विदेशिने क्रम जारी नै छ। हुन पनि हो, नेपालमा १२ पास गरेपछि कुनै पनि जागिर अथवा कुनै पनि काम पाइँदैन। पढाइको सिलसिलाको बहाना पार्दै युवाहरू विदेशिने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ। यो अवस्था रोक्नलाई आफ्नो देशमा नै केही गर्नुपर्छ भन्ने हेतुका साथ बिमला बिनिस्मा पन्त फाउन्डेसनले नयाँ सोच तय गरेको छ। फाउन्डेसनका सञ्चालक प्रकाशजंग पन्तले नयाँ सोच अन्तर्गत ‘फ्राइडे फर फ्युचर तथा जन्मभूमिमा जननीहरूको अभियान’ सञ्चालनमा ल्याएका छन । जस अन्तर्गत युवाहरूलाई स्वदेशमै रोजगार दिने र स्वदेशमा नै…
Read MoreCategory: गण्डकी
आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुने
काठमाडौं, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेशका पहाडी भू-भाग एक-दुई…
Read More