काठमाडौं । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ। धेरैको चासोमा रहेका सन्दिप लामिछाने पनि टीममा समावेश भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी(२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन्। छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ भने छनोट…
Read MoreCategory: क्रिकेट
भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड
काठमाडौं, १८ साउन । टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् । सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको संख्या २०३ पुगेको छ । सिराजले टेस्टमा ११८, एकदिवसीयमा ७१ र टी–२० मा १४ विकेट लिएका छन् । तेन्दुलकरले आफ्नो करियरमा कुल २०१ विकेट (टेष्टमा ४६, एकदिवसीयमा १५४ र टी–२० मा १ विकेट)…
Read More