कर्णालीमा शान्तिपुर्ण मतदान सुरु

सुर्खेत । कर्णालीमा बिहानैदेखि मतदान शान्तपुर्ण रुपमा सुरु भएमो छ । विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् । पूर्व गृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट ५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिष्पर्धामा छन् । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ ६ को नन्दादेवी मा.वि मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली काङ्ग्रेस कालिकोटका उम्मेदवार हर्ष बहादुर बमले कालिकोट पचालझरनामा रहेको पञ्चकालिका मा.वि बाझकोटमा पहिलो मतदान…

Read More

मुगुको पूर्वी भेगका खानेपानीमा कोलिफर्म जीवाणु भेटियो

काठमाडौं । हिमाली जिल्ला मुगुको पूर्वीय भेगमा पर्ने मुगुमकामारोङ्ग गाँउपालिकामा प्रयोग हुँदै आएको खानेपानीका आयोजना र मुहानको खानेपानीको गुणस्तर परीक्षण गर्दा खानेपानीमा कोलिर्फम जीवाणु भेटाएको छ । एक साता यता मुगमकामारोङ्क गाँउपालिका वास इकाइको आयोजन र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना सुस्वा परियोजनामा पालिका स्तरीय खानेपानी गुणस्तर परीक्षण शिविर सन्चालनमा रोङ्बु खानेपानी, मह खानेपानी, खाम्बादो खानेपानी, श्री मह खानेपानी, ढुङ्केधारा खानेपानी, ध्याचिमी खानेपानी मार्गी, पुलूँ खानेपानी, पिन्यारा खानेपानी चिभाथ, चिमाथ बहुउद्श्य खानेपानी, डोब खानेपानी, घोडपोले खानेपानी, पानी मूल खानेपानी चिमाथ, परौटी खानेपानी चिमाथ, चौथी खानेपानी, छायलचैर खानेपानी…

Read More

सडक सन्चालनमा आएको १३ बर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

मुगु । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको १३ बर्ष वितिसकेपछि मात्र ताल्चा-गमगढी सडक कालोपत्रे गर्नकालागि कर्णाली प्रदेश सरकार बाट १६ करोड बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारले कालोपत्रे आयोजनासहित प्रदेशका बिभिन्न जिल्लाका योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने प्रक्रिया अनुसार आर्थिक बर्ष २०८२।०८३ को कर्णाली प्रदेश भौतिक पूर्वधार तथा शहरी बिकास मन्त्रालयबाट विनियोजित वहुवषीृय योजना अन्तरगत प्राप्त स्रोत सहमतिका आधारमा मुगुको ताल्चादेखि गमगढीसम्मका सडक कालोपत्रे गर्ने बहुबर्षीय ठेक्काको लागि बजेटको स्रोत सुनिश्चित गरीएको छ । मन्त्रालयको फागुन ५ गते गरेको निर्णय अनुुसार बहुबर्षीय ठेक्का सहमति निर्देशिका ०७९ अनुसार आवश्यक…

Read More

बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला

बाजुरा । ‎बाजुरा जिल्लालाई निर्वाचनका बेला ‘अशान्त जिल्ला’ भनेर चित्रित गर्ने भाष्य गलत रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । विगतका निर्वाचनमा भएका केही दुर्भाग्यपूर्ण घटनाका आधारमा जिल्लालाई नकारात्मक रूपमा प्रस्तुत गर्नु उचित नभएको उल्लेख गर्दै उनले यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन व्यापक तयारी गरिएको जानकारी दिए । ‎उनका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल आ–आफ्नो जिम्मेवारी क्षेत्रमा परिचालित छन् । मतदान केन्द्रभित्र नेपाल प्रहरीको सुरक्षा रहनेछ भने बाहिरी घेरामा अन्य सुरक्षा निकाय परिचालन गरिनेछ । सम्भावित संवेदनशील क्षेत्रलाई…

Read More

मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु पुर्याइयो

मुगु । आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु आइपुगेको छ । निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ४० हजार समानुपातिक र ३९ हजार प्रत्यक्ष तर्फका मतपत्र सहितका निर्वाचनका लागि चाहिने सुइ, धागो, स्वस्तिक, छाप, स्टामप्याटलगायत आवश्यक ११ प्रकारका सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो । एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ । जिल्लाभर ६७ मतदान स्थल र ६९…

Read More

अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

मुगु । मुगुबासीको मुख्य आम्दानीको स्रोत पशु पालन हो । तर बिगत लामो समयदेखि सोरु गाँउपालिका वडा नम्बर १० र ११ का कृषकहरुले पाल्दै आएका भेडा–बाख्राहरु अज्ञात रोगको चपेटामा परेका छन् । पुस र माघ महिनामा अज्ञात रोगका कारण भेडा वाख्रा धमाधम मर्न थालेपछि स्वास्थ्यकर्मीहरु भेडी गोठहरुका उपचारका साथै रोगको पहिचान गर्न व्यस्त भएका छन् । ‘हामी तीन पुस्तादेखि भेडा पालन गरेर घर खर्च चलाइरहेका छौं । ६० भेडाको टाउको र घाँटी सुनिने, रौं खुइलिने, छेर्ने, हिड्न गार्हो मान्ने गरेका छन् । घरेलु औषधी गरेपनि नभएपछि एग्रोभेटबाट उपचार भएपनि भेडा…

Read More

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन् । २०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ। संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा,…

Read More

यी हुन् कार्यसम्पादन मुल्याङ्कनमा कर्णालीका उत्कृष्ठ दश स्थानीय तह , चौरजहारी नगरपालिका कर्णालीमै पहिलो

सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका कर्णाली प्रदेशकै पहिलो बनेको छ । कर्णालीका ७९ स्थानीय सरकार मध्ये उत्कृष्ट अंकसहित चोरजहारी पहिलो बनेको हो । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा चौरजहारीले कुल अंकमा ८२ दशमलव १५ प्रतिशत अंक प्राप्त गरेको हो । आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे÷नगरेकोदेखि समयमा बजेट पास भए÷नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकको आधारमा वित्त…

Read More

कार्यसम्पादन मूल्यांकनमा हिमाली शीर्ष स्थानमा :बडीमालिका कमजोर

बाजुरा । बाजुराका नौं वटा स्थानीय तहमध्ये दुर्गम हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अन्य ८ स्थानीय तहमध्ये हिमाली गाउँपालिका शीर्ष स्थानमा देखिएको हो । हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका कमजोर अंककाका साथ अन्य स्थानीय तहमध्ये पुछारमा छ ।बडीमालिकाको ४८.०९ अंक छ । साथै गौमुल गाउँपालिकाले ६४.३३,अंक सहित दोस्रो स्थानमा छ । क्रमशः बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१,…

Read More

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा

सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् । नेपाली काँग्रेस सुर्खेतका उपसभापति…

Read More