बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

काठमाडौं, १४ साउन । आजको समयमा अधिकांश मानिस मोटोपनाको समस्यासँग जुधिरहेका छन् । तौल घटाउन सबैले केही न केही उपाय अपनाउँ छन् । ती मध्ये एक हो, हरेक बिहान कागती पानी पिउने। बिहानको समय शरीरका लागि सबैभन्दा विशेष मानिन्छ । यस्तो अवस्थामा यदि दिनको सुरुवात केही स्वस्थ्यसँग हुन्छ भने शरीरमा ऊर्जा मात्र नभई धेरै रोगबाट पनि बच्न सकिन्छ ।   यहाँ मानिसहरु खाली पेटमा कागती पानी पिउने गर्छन् । कागतीलाई आयुर्वेदमा औषधीय फल पनि मानिन्छ, जसमा भिटामिन सी सहित धेरै आवश्यक पोषक तत्व पाइन्छ । आजको व्यस्त जीवनमा मानिसहरु स्वस्थ…

Read More

पानी पिउने याे हाे ४ स्वास्थ्यबर्धक तरिका

काठमाडौं, १३ साउन । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ ।   पानी राम्ररी नपिउने हो भने यसले स्वास्थ्यमा असर गर्छ । त्यसैगरी, गलत तरिकाले पानी पिउँदा पनि शरीरले पीडा बेहोर्नुपर्ने हुन्छ र यी विभिन्न समस्याको कारण के हो भन्ने प्रश्नमा हामी बताउनेछौं ।   विज्ञहरूका अनुसार पानी पिउने केही महत्त्वपूर्ण…

Read More