मंगलबार सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि

काठमाडौं, साउन १३ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रू. ६ सयले घटेर रू. १,९३,००० मा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा रू. १,९३,६०० रहेको थियो। यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रति तोला रू. २,२९५ मा कारोबार भएको चाँदी आज रू. २,३०० मा पुगेको छ। यसैगरी, १० ग्राम सुनको मूल्य आज रू. १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य रू. १,९७२…

Read More

एनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

काठमाडौं, साउन १३ । एनआईसी एशिया बैंकले शेयर धितो राखी ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गरी ‘ATHOT Loan Against Share’  नामक नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत ग्राहकहरूलाई अत्यन्त प्रतिस्पर्धी ८.७५ प्रतिशत वार्षिक ब्याजदरमा शेयर धितो ऋण उपलब्ध गराउने घोषणा गरेको हो। योजना अनुसार, १ प्रतिशत प्रिमियमसहित ८.७५ प्रतिशत ब्याजदर लागू गरिनेछ।   बैंकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका शेयर, म्युचुअल फन्ड, बीमा कम्पनी र अन्य अनुमोदित संस्थाको धितोमा आधारित ऋण सेवा प्रदान गर्नेछ। यस योजना अन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँसम्मको ऋण लिन सक्नेछन्।   बैंकका प्रमुख कार्यकारी…

Read More

समाजवादी मोर्चाको बैठक सुरू

काठमाडौं, १३ साउन । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक सुरू भएको हो।   बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रबिक्रम चन्द बिप्लवलगायतको उपस्थिति रहेको छ ।

Read More

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।   सो अभियोगमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–१ घर भएका ३४ वर्षीय बुद्धीबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।   तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका–१० बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं…

Read More

पुर्व सचिव पन्तलाई ५ लाख धरौटीमा छाडन बिशेष अदालतको आदेश

काठमाडौं, १३ साउन । विशेष अदालतले तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव उनले नै मन्त्रिपरिषद्‌मा पेस गर्ने निर्णय लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा…

Read More

स्टारलिङ्क इन्टरनेट लन्च गर्ने पहिलो युरोपेली राष्ट्र बन्दै युक्रेन

काठमाडौं । प्रमुख अपरेटर किएभस्टारले यस वर्षको अन्त्यसम्ममा मेसेजिङ र सन् २०२६ को मध्यमा मोबाइल स्याटेलाइट इन्टरनेट लन्च गर्दै युक्रेन स्टारलिङ्क सेवाहरू प्रदान गर्ने पहिलो युरोपेली राष्ट्र बन्ने भएको छ। यसबारे कम्पनीका सीईओ ओलेक्जेन्डर कोमारोभले घोषणा गरेका हुन्। प्रविधि उद्यमी इलन मस्कको कम्पनीलाई युद्धग्रस्त देशमा प्रत्यक्ष मोबाइल सेवाहरू लन्च (सुरु) गर्न अनुमति दिन स्पेसएक्सको व्यावसायिक इन्टरनेट कन्स्टेलेसनसँग सन् २०२४ को सम्झौता अन्तर्गत फिल्ड परीक्षणहरू सुरु भएको रोयटर्सले रिपोर्ट गरेको छ। डाइरेक्ट–टु–मोबाइल डिभाइसहरू सेल फोन टावर जस्तै काम गर्ने मोडेमहरूले सुसज्जित स्याटेलाइटहरूमा जडान हुन्छन् जसले अन्तरिक्षबाट सिधै स्मार्टफोनमा फोन सिग्नलहरू प्रसारण…

Read More

सरकारी स्कुलमा ई-हाजिरी: आईडी कार्ड स्क्यान गरेपछि विद्यार्थी कक्षा छिर्ने, अभिभावकलाई ढुक्क

हरेक बिहान शिक्षक कक्षामा पसेर ‘रोल नम्बर एक, दुई…’ भन्दै हाजिरी लिने झन्झट अब ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ स्थित कटुञ्जे माध्यमिक विद्यालयमा देखिँदैन । यहाँका विद्यार्थीहरू विद्यालयको गेटबाट छिर्नेबित्तिकै एउटा डिभाइसमा आफ्नो परिचयपत्र (आईडी कार्ड) छुन भ्याइसकेका हुन्छन् । उनीहरू कक्षामा पुग्दा नपुग्दै अभिभावकको मोबाइलमा ‘तपाईंको बाबु/नानी विद्यालय आइपुगेको छ’ भन्ने मेसेज पुगिसकेको हुन्छ । यो कुनै चलचित्रको दृश्य होइन, कटुञ्जे माविको बदलिँदो दैनिकी हो ।

Read More

आईफोन १७ प्रोको नयाँ ह्यान्ड्स–अन तस्बिरहरू सार्वजनिक

काठमाडौं । यस सेप्टेम्बरमा आउँदै गरेको आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले पुनः डिजाइन गरिएको पछाडिको भाग (रिडिजाइन रियर) ल्याउने सम्भावना रहेको बताइएको छ जहाँ डिभाइसको सम्पूर्ण चौडाइ ओगटेको विशाल क्यामरा आइल्याण्ड हुनेछ। साथै यो पोको–शैलीको जस्तो हुने बताइएको छ जुन केही समय अघिको पोको डिभाइसमा यस प्रकारको डिजाइन हुने गरेको र शाओमीको उप–ब्रान्डले त्यस्ता डिजाइनहरू त्यागेको उल्लेख गरिएको छ। हालै लीक भएका नयाँ ह्यान्ड्स–अन तस्बिरहरूमा सम्भवतः आईफोन १७ प्रोको डमी युनिट हो भनेर चित्रण गर्ने प्रमाणहरु फेला परेकोबताइउको छ। उक्त डमी युनिट भित्र कुनै इलेक्ट्रोनिक्स नभएको बताइएको…

Read More

मैले अरु न्यायाधीशलाई निर्देशित गर्न मिल्दैन : प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सँगै न्यायनिरुपण गर्न बसेका न्यायाधीशहरुलाई आफूले निर्देशित गर्न नसक्ने बताएका छन् । संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा आफ्नो मत अल्पमतमा परेको चार दिनपछि प्रधानन्यायाधीश राउतले इजलासमा सँगै बसेका न्यायाधीशको राय स्वीकार गर्नुपर्ने बताए ।

Read More

Drone Copter

Lorem ipsum dolor sit amet, at vocibus detracto conceptam pri. Mel te velit virtute hendrerit, quo an saepe nostrum suscipiantur. Ex soluta fuisset assueverit pri. Nihil dolor admodum ei mea, nec an putent facilisi. Eos fabulas delenit no, mea omittantur instructior id. Homero intellegebat conclusionemque vel ea, cu has dicit omittam eloquentiam. Dolor efficiendi pro cu, at sit doming explicari, sed in diceret luptatum pertinax. Mei eruditi electram no, liber facilis usu te. Eum primis reprimique eu. Ut fuisset senserit vel. Eripuit complectitur ea eum, cum regione expetenda id, his…

Read More