काठमाडौं, १४ साउन । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्र पढेर सुनाइनेछ । बिकास, आर्थिक मामिला तथा सुशाषन समितिको सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रवाट विकासशिल राष्ट्रमा स्तोरन्नती सबन्धी अध्ययन प्रतिबेदन, २०८१ माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा…
Read MoreCategory: कला/मनोरञ्जन
पुर्व राष्ट्रपतिको सम्मानमा सदस्यता नविकरण नगरिएको हो: महासचिव पोखरेल
काठमाडौं, १२ साउन ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए । काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन्। हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए । ‘आदिवासी जनजातीको विकास भन्दै आफूले चाहेको…
Read Moreराजामैली ‘एसएसएमबी २९’काे हैदारावादको सुटिङ सकियाे, अब तान्जानियामा
हैदारावाद, १२ साउन । एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ । महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ । यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो तयारी सुरु गरेका छन् । ‘एसएसएमबी २९’ उत्कृष्ट बनाउनको लागि निर्माताहरूले प्रत्येक विभागमा उत्कृष्ट हुनुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छन् । यस्तो अवस्थामा राजामौली आफ्नो आँखा अगाडि नै ठूलो तयारी गरिरहेका छन् । …
Read Moreआजको राशिफलः २०८२ साउन १२ गते साेमवार
आजको राशिफलः २०८२ साउन १२ गते साेमवार, ई.सं २०२५ जुलाइ २८, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्थी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल पक्ष चतुर्थी, पञ्चाङ्गः परिधि वणिज पूर्व, सुर्य कर्कट राशीमा, करणः वणिज, याेगः बरियान।आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५६ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा बदामकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ८ बजेर ५९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा…
Read Moreसोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रूपैयाँभन्दा माथि
काठमाडौ, साउन १२ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ । सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १६२ रूपैयाँ १९ पैसा र बिक्रीमूल्य १६२ रूपैयाँ ९० पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८५ रूपैयाँ ६३ पैसा र…
Read More१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा
मुम्बई, १२ साउन । एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ अली खानसँग पनि छ । दुवै १७ वर्षपछि सँगै काम गर्न लागेका हुन् । निर्देशक प्रियदर्शनको ‘ओप्पम’ रिमेकको सुटिङमा ठूलो अपडेट आएको छ । मलयालम फिल्म ‘ओप्पम’ सन् २०१६ मा रिलिज भएको थियो, यस्तो…
Read More७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ
काठमाडौं, ११ साउन । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। कास्की प्रहरीको टोलीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका(१० बिरौटाबाट तीन जनालाई पक्राउ गरेको हो। शंकास्पद रूपमा विदेशी रुपैयाँ विनिमय गरिरहेको सूचनाका आधारमा गएको टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमदसहितलाई पक्राउ गरेको हो। अन्य पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी रहेका छन्। पोखरा–६ बैदाम बस्दै आएका उनी हिलारी मनि चेन्जरका सञ्चालक हुन्। यस्तै, प्रहरीले पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको छ। उनी…
Read Moreकम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने
काठमाडौं, साउन १२ – कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट प्राप्त हुनेछ। यसअघि कम्पनीहरूलाई उक्त प्रमाणपत्रका लागि छुट्टै निवेदन दिनुपर्ने झन्झट थियो, जुन अब हटाइएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, अब सेवाग्राहीहरूले वेबसाइटमार्फत आफ्नो विवरण अद्यावधिक गरी प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्नेछन्।…
Read Moreनेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं, साउन ११ — नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा रु १,९३,६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतबार मात्रै सुनको मूल्य एकै दिनमा १,१०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने आज केही बढेको देखिएको छ। सोमबार चाँदीको कारोबार मूल्य तोलामा रु २,२९५ रहेको छ, जुन आइतबारको मूल्य रु २,२९० भन्दा ५ रुपैयाँले बढी हो। त्यस्तै, आजको दिन १० ग्राम सुनको मूल्य रु १,६५,९८० र १० ग्राम चाँदीको मूल्य…
Read Moreएमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् । साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए ।
Read More