Gates of Olympus invites players into a world of thunderous gods and glittering treasures, where every spin can feel like an instant victory or a sudden plunge into the unpredictable depths of the sea. The slot’s design is built for those who crave quick, adrenaline‑filled sessions that deliver immediate payoff or a heart‑stopping near miss. 1. Immersive Mythic Landscape The first glance at the screen reveals a six‑reel, five‑row grid that feels more like a battlefield than a traditional slot layout. Ancient Greek motifs dominate: golden columns, marble statues, and…
Read MoreCategory: कला/मनोरञ्जन
छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै
काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ । विहीबार पत्रकार सम्मेलनमार्फत महोत्सव आयोजकले नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुराष्ट्रिय संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, लोकज्ञान, सांस्कृतिक स्मृति तथा आध्यात्मिक अनुभवलाई दृश्य–श्रव्य माध्यममार्फत पुनस्र्थापित गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभई सांस्कृतिक न्याय, आत्मप्रतिनिधित्व, भाषिक पुनर्जागरण तथा ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोधको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन भएको उल्लेख गरिएको छ । आयोजकका अनुसार…
Read Moreबलिउडः २७ वर्षीय अनन्या पाण्डेको सम्पत्ति करोडौं
मुम्बई, १२ जेठ । अनन्या पाण्डे हाल आफ्नो पछिल्लो रिलिजे भएको फिल्म ‘चाँद मेरा दिल’को साथ हेडलाइनमा छिन्। यो तीव्र रोमान्टिक फिल्नाम पहिलो पटक उनले लक्ष्यसँग स्क्रिन टाइम साझा गरेकी छिन्। फिल्मले समीक्षकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको छ। यद्यपि यसको सुरुवात ढिलो थियो तर यसले यसको सुरुवाती सप्ताहन्तमा राम्रो प्रदर्शन गर्यो, हालसम्म १०० करोडको आँकडा पार गरिसकेको छ । अनन्या पाण्डेको कुरा गर्ने हो भने उनी बलिउडकी सबैभन्दा प्रतिभाशाली युवा अभिनेत्रीहरू मध्ये एक हुन् र जेनेरेसन जेडकी स्टार हुन्, जसले धेरै कम उमेरमा विशाल साम्राज्य निर्माण गरेकी छिन्। उसो भए…
Read Moreचलचित्र ‘महाराजधिराज’ को शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको शुभमुहूर्तको पूजा बिहान ११ः११ बजेसम्म चलेको थियो । पूजामा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए । शुभमुहूर्तमा सिनेमाका निर्देशकसहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । निर्देशक परिच्छेद सेनको यो ड्रिम प्रोजेक्ट हो । चलचित्र यही २५ गते सुनसरीबाट सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने चलचित्रको छायांकन सुनसरीमा एक हप्ता हुनेछ । बाँकी छायांकन…
Read Moreसविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक
काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको गीतकाे प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् । गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ । पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको…
Read More“तिमिलाई हसाउने” सार्वजनिक — रेशम नेप्किङको नयाँ म्युजिक भिडियो दर्शकमाझ
काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा प्रतिक्षित म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक भएको छ। रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको यस प्रस्तुतीलाई रेशम नेप्किङले प्रस्तुत गरेका हुन्। सार्वजनिक भएसँगै भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। म्युजिक भिडियोमा प्रमुख कलाकारका रूपमा रेशम नेप्किङ र प्रमिता राजघताने फिचर भएका छन्। भिडियोमा प्रेम, सम्बन्ध र भावनात्मक अनुभूति आकर्षक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको देखिन्छ। गीतमा स्वर सुरेश लामा र अन्नु चौधरीले दिएका छन् भने शब्द तथा संगीत रबिन भुसालको रहेको छ। एरेन्जमेन्ट बिशाल निरौला तथा मिक्सिङ/मास्टेरिङ रेकर्डिस्ट…
Read Moreश्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
काठमाडौं। चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ। गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को छायांकन सुरु भएको हो। चलचित्रको छायांकन सुनसरीबाट सुरु भएको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ। बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ। चलचित्रको छायांकन ७० दिनसम्म चल्ने सेड्युल रहेको छ। परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन्। ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन्। चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत,…
Read Moreउपासना र सोनमाको ‘जलाकी’ को सकियो ३९ दिनमै छायांकन
काठमाडौं । अशोक थापा मगरको निर्देशनमा निर्माण भैइरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट–प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक…
Read Moreवाम्बुले राई भाषाको पहिलो साकेला (खाउमो) गीत बन्दै, निर्माण टिमद्वारा सहयोगीहरूलाई धन्यवाद ज्ञापन
काठमाडौँ, मे १८ वाम्बुले राई सांस्कृतिक कलाकारहरूको तर्फबाट वाम्बुले राई भाषामा पहिलो साकेला (खाउमो) गीत बन्ने भएको छ । मौलिक संस्कृतिमा आधारित नयाँ साङ्गीतिक कोसेलीका रूपमा यो गीत श्रोता तथा दर्शकमाझ ल्याउने अन्तिम तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । गीतको अडियो रेकर्डिङदेखि भिडियो निर्माण प्रक्रियासम्म आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरू, मित्रजन तथा आफन्तहरूलाई कलाकारहरूको संयुक्त टोलीले ‘ज्यु बाम्’ (नमस्कार) गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको छ । गीतको प्राविधिक तथा कलाकार टोली: प्रस्तुत हुन लागेको यस ऐतिहासिक साकेला गीतमा मन्जित राई र इन्द्रजाबाको उत्कृष्ट शब्द…
Read Moreदक्ष ईन्टरनेशनलद्वारा ‘ग्लोबल स्टार अवार्ड–२०२६’ सम्पन्न, विभिन्न क्षेत्रका स्रष्टा सम्मानित
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटेल मक्र्युरमा भव्य रूपमा सम्पन्न भएको छ । कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई समारोहमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो भने वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई “चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६” प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान…
Read More