टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो ।
Read MoreCategory: खेलकुद
फुटसलमा ब्लु वर्ड कलेज च्याम्पियन
काठमाडौँ, पुस ७ गते जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत सोमबार सम्पन्न यु–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लु वर्ड कलेजले रिब्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा जेम्स स्कुललाई ५–१ ले पराजित गरी तेस्रो स्थान हासिल ग¥यो । व्यक्तिगत विधातर्फ जेम्स स्कुलका स्वयम् श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने ब्लु वर्ड कलेजका निशान विष्ट उत्कृष्ट गोलरक्षक र सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सोमवार नै भएको बास्केटबलको यु–१६ छात्रतर्फको सेमिफाइनलमा रातो बङ्गला…
Read Moreविष्ट खेलकुद सद्भावना दूत नियुक्त
काठमाडौं, पुस ७ गते । कृष्णपुर नगरपालिका, कञ्चनपुरले नेपाली तेक्वान्दोका सफल खेलाडी दीपक विष्टलाई सोमबार खेलकुद सद्भावना दूतमा नियुक्त गरेको छ । विष्टलाई खेल क्षेत्रमा कृष्णपुर नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश एवं राष्ट्रकै गौरव बढाउन पु¥याएको योगदानको कदर गर्दै दूतमा नियुक्त गरिएको हो । १६ औं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिताको समापनका अवसरमा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझोले विष्टलाई पत्र हस्तान्तरण गरे । विष्टले दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण र एसियाली खेलकुदमा २ कांस्य जितेका छन् । छनोट चरण पार गरी ओलम्पिकमा प्रतिस्पर्धा गर्ने विष्ट पहिलो नेपाली पुरुष…
Read Moreइलिसकालाई स्वर्ण
काठमाडौं, पुस ७ गते । इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् । च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । भारतको कोलकातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।
Read Moreराष्ट्रिय एन्टिदोपिङ कोर्ष सुरु
काठमाडौं, पुस ७ गते । नेपाल रग्वी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको सहकार्यमा भक्तपुरस्थित मध्यपुर ठिमी युथ क्लबको सभाहलमा यहि मिति २०८२ साल पुष ७ गतेदेखि “राष्ट्रिय एन्टिदोपिङ कोर्ष २०२५“ संचालन गरेको छ । यस कार्यक्रम ३ दिनसम्म चल्नेछ । उक्त कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडीहरुको सहभागिता रहेको रग्बी संघले जनाएको छ । क्रार्यक्रममा नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटा, महासचिव गोबिन्द घिमिरे र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संस्थापक संयोजक डाक्टर असिम भण्डारीको उपस्तिथि रहेको थियो ।
Read Moreभ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
काठमाडौं, पुस ७ गते । भ्याली पब्लिकले सेनेका यु–१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स)…
Read Moreटि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौं । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ । ११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन्…
Read Moreभारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
काठमाडौं । पाकिस्तानले एसिसी यु –१९ एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो । समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए । समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए । जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा…
Read Moreअफगानिस्तान प्रिमियर लिग पुनः सञ्चालन हुने, सन् २०२६ अक्टोबरमा पहिलो संस्करणको तयारी
काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्ड (ACB) ले नयाँ फ्रेन्चाइज–आधारित टी–२० प्रतियोगिता अफगानिस्तान प्रिमियर लिग (APL) को घोषणा गरेको छ। पाँच टोली सहभागी हुने प्रतियोगिता सन् २०२६ को अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गर्ने योजना बनाइएको ACB ले जनाएको छ। ACB ले यसअघि पनि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिग सुरु गरेको थियो। त्यस संस्करणमा पाँच टोली सहभागी थिए भने क्रिस गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदीजस्ता विश्व चर्चित खेलाडीहरूले सहभागिता जनाएका थिए। तर भुक्तानीसम्बन्धी समस्या र लिगको विश्वसनीयतामाथि प्रश्न उठेपछि उक्त प्रतियोगिता एकै सिजनमै बन्द भएको थियो। नयाँ स्वरूपमा पुनः…
Read Moreअन्डर–१९ एसिया कप फाइनलमा पाकिस्तानको दबदबा, भारत १९१ रनले पराजित
काठमाडौं। दुबईमा सम्पन्न अन्डर–१९ एसिया कप फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई एकतर्फी रूपमा पराजित गर्दै उपाधि जितेको छ। ओपनर समीर मिन्हासको ऐतिहासिक शतकको मद्दतमा पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत २६.२ ओभरमै १५६ रनमा समेटियो र पाकिस्तानले १९१ रनको फराकिलो जित दर्ता गर्यो। पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि समीर मिन्हासले ११३ बलमा १७२ रनको विस्फोटक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १७ चौका र ९ छक्का प्रहार गर्दै १५२.२१ को स्ट्राइक रेट कायम गरे। यो स्कोर पाकिस्तानका लागि यूथ एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन मात्र होइन, अन्डर–१९ फाइनलमा…
Read More