मुगुमा जेनजीहरुले गरे सिंचाइ कार्यालयमा तालाबन्दी

मुगु । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ । आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरुले तालाबन्दी गरेका हुन् ।

एमालेलेले आयोजना गरेको जन जागरण सभाको  कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो । तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।

 

सम्बन्धित खबर