सरकारी टोली एमाले पार्टी कार्यालय अनुगमनमा (फोटो फिचर)

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको संरचनाको अवलोकन गर्न मन्त्रीसहितको टोली च्यासल पुगेको हो ।

सम्बन्धित खबर