धुम्म काठमाडौं उपत्यका (फोटो फिचर)

प्रतिकुल मौसमका कारण काठमाडौं उपत्यका धुम्मिएको छ । उपत्यकामा भिजिबिलिटी कम भएको छ र हुस्सु–कुहिरोले ढाकिएको छ । सोमबार उपत्यका र तराईका धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागिरहेको छ।

सम्बन्धित खबर