राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका छन् । सभामा रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको थियाे ।
Read MoreCategory: फोटो ग्यालरी
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा (तस्विरहरू)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन् । सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ ।
Read Moreमतदान सामग्रीहरू विभिन्न जिल्लामा पठाउन तयारी गरिँदै (तस्बिरहरू)
तस्बिरः प्रदीपराज वन्त, निर्वाचन आयोग निर्वाचन आयोग काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आवश्यक मतदान सामग्रीहरू विभिन्न जिल्लामा पठाउन तयारी गरिरहेको छ ।
Read Moreसगरमाथा आधार शिविर जाने पदमार्ग स्तरोन्नति गरिँदै (फोटोफिचर)
पर्यटकहरुको सहजताका लागि सगरमाथा आधार शिविर जाने पदमार्गमा स्तरोन्नतिको काम तीव्र पारिएको छ । लुक्ला देखि सगरमाथा आधार शिविरसम्मको पदमार्गका जोखिमयुक्त तथा क्षतिग्रस्त भागहरूमा यतिबेला ढुंगा बिछ्याउने, सिँढी बनाउने र बाटो सम्याउने काममा मजदुरहरू खटिएका छन् । अहिले अफ–सिजन भएकाले मार्ग प्रायः सुनसान देखिएको छ भने यही समयलाई उपयोग गर्दै मर्मत तथा सुधार कार्य अघि बढाइएको हो ।
Read Moreकालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार (तस्विरहरु)
दोलखा जिल्लास्थित कालिञ्चोक भगवती मन्दिरको फेदीमा पर्ने कुरी बजार एक शान्त र रमणीय स्थलको रूपमा परिचित छ । दर्शनार्थीहरू प्रायः यहाँ विश्राम गर्न, प्रकृतिको सुन्दरतामा रमाउन आउँछन्। बजारको वातावरण शान्त, स्वच्छ र मनमोहक छ, जसले आगन्तुकलाई अद्भुत अनुभव दिन्छ । वरिपरिका पहाड र हरियालीमा रमाउन कुरी बजार आन्तरिक तथा बाह्य पर्यटनहरुको रोजाईमा पर्ने स्थान हो ।
Read Moreपूर्वराजा शाहलाई विमानस्थलमा स्वागत (तस्बिरहरु)
पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । झापाबाट शुक्रबार काठमाडौं आएका पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।
Read Moreपूर्वराजा शाह काठमाडौं फर्किने भएपछि सुरक्षा व्यवस्थामा कडाई (फोटो फिचर)
प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किने भएपछि उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।
Read Moreधुम्म काठमाडौं उपत्यका (फोटो फिचर)
प्रतिकुल मौसमका कारण काठमाडौं उपत्यका धुम्मिएको छ । उपत्यकामा भिजिबिलिटी कम भएको छ र हुस्सु–कुहिरोले ढाकिएको छ । सोमबार उपत्यका र तराईका धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागिरहेको छ।
Read Moreनेपाली कम्युनिष्ट पार्टीकाे मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रम (तस्विरहरू)
नेपाली कम्युनिष्ट पार्टीकाे मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रम (तस्विरहरू)
Read Moreथारु समुदयहरुसङ्ग मेघौलीमा सोबिता गौतम (तस्बिरहरुमा)
चितवन ३ मा भएको थारु समुदयहरुको मेघौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम पनि देखिएकी छन् । उनी निर्वाचनको लागि आफ्नो क्षेत्र गएकी हुन् । उनको साथमा २०२० को मिस नेपाल अनुष्का श्रेष्ठ पनि गएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन ३ मा प्रतिनिधिसभा सदस्यका लागि सोबिता गौतमले आफ्नो मनोनयन दर्ता गराएकी थिइन् ।
Read More