सुकुम्बासी बस्ती अवलोकनमा हर्क साम्पाङ(फोटो फिचर)

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङ राई सुकुम्बासी बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सोमबार काठमाडौंको थापाथलीस्थित खाली गरिएको बस्ती पुगेर अवलोकन गरेका छन् । उनले विस्थापित परिवारहरूको अवस्था र भोगिरहेका समस्याको बारेमा जानकारी लिएका थिए।

Read More

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित एक समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

Read More

बालाजुस्थित सुकुमबासी बस्तीको ‘ड्रोन भ्यू’

काठमाडौंको विष्णुमति करिडोर क्षेत्रको सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएको छ । बालाजु पुलदेखि नयाँ बसपार्कसम्म करिडोर आसपासका टहरा साथै पक्की घरहरूमा समेत भत्काइएको छ । शनिबार बालाजु चोकदेखि तार्केश्वरस्थित गुम्बासम्मको क्षेत्रमा डोजर परिचानल गरिएको हो ।

Read More

आरोहीहरुको गाउँ : सगरमाथा आधार शिविर (फोटो,फिचर)

सोलुखुम्बुस्थित सगरमाथा आरोहणका लागि आधार शिविरमा विभिन्न देशका आरोहीहरू टेन्ट टाँगेर बसेका छन् । आधार शिविरमा रङ्गीचङ्गी पालले सजाइएका टेन्टहरू देखिएको छ । यस वर्ष ४१० जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् ।

Read More

विष्णुमती किनारमा रहेका सुकुमबासी ‘ड्रोन भ्यू’

शुक्रबार सरकारले विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाइने भएको छ। उक्त सूचनापछि सुकुमबासी बस्तीमा बसोबास गरिरहेका स्थानीयले बस्ती खाली गर्न थालेका छन् । ड्रोनले सोराखुट्टे पुलदेखी बसपार्कपुल सम्मको दृश्य कैद गरेको छ ।

Read More

भूकम्प गएको ११ वर्ष हुँदा पनि अझै सम्पन्न भएनन् सम्पदाहरू (फोटोफिचर)

आज ११औँ भूकम्प स्मृति दिवस मनाइँदैछ। विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस हरेक वर्ष मनाइँदै आएको छ। तर भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि धेरै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्य अझै पूरा हुन सकेको छैन। पुनर्निर्माणमा ढिलाइ हुँदा कतिपय सम्पदाहरू अझै अधुरै अवस्थामा छन्, जसले हाम्रो सांस्कृतिक धरोहर संरक्षणमा चुनौती थपेको छ।

Read More

सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी (फोटोफिचर)

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीले सहयोग गरिहेका छन् । सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ। रोचक दृश्य त के छ भने, बस्ती खाली गराउन पुगेका सुरक्षाकर्मीहरूले नै स्थानीयलाई उनीहरूका घरभित्रका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका छन्।

Read More

सुकुम्बासी बस्ती भत्काउन सुरु (तस्विरहरु)

थापाथलीस्थित सुकुम्बासी बस्तीका अनधिकृत टहराहरू भत्काउन सुरु गरिएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ ।

Read More

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन (तस्बिरहरू)

थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो। सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ । शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन्। केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकाहरू भने अझै बस्तीमै रहेका छन्।

Read More

वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था (तस्बिरहरु)

कुनै समय नेपालको औद्योगिक शान मानिने जनकपुर चुरोट कारखाना अहिले बन्द छ । रसियाली प्रविधिबाट बनेका यी मेसिनहरू वर्षौँदेखि थन्किए पनि अझै तन्दुरुस्त देखिन्छन् । तत्कालीन समयमा चालु अवस्थामै बन्द गरिएको यस कारखानाभित्रका मेसिनहरूमा अझै खिया लागेको छैन । यदि सरकारले इच्छाशक्ति देखाएर यसलाई पुनः सञ्चालन गर्ने हो भने ७०० भन्दा बढीले तत्काल रोजगारी पाउन सक्ने अवस्था रहेका यहाँका कर्मचारीहरु बताउँछन् ।

Read More