काठमाडौै, ३ असोज । संविधान दिवसका अवसरमा नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको अनुपस्थिति बिना कार्यक्रम जारी रहेको हो । सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिरहेकी छिन्।
Read MoreCategory: फोटो ग्यालरी
प्रचण्ड पुगे पेरिसडाडामा
काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्बजनिक भएका छन्। जेएनजी आन्दोलनका कारण सुरक्षा घेरामा रहेका उनी सार्बजनिक भए लगत्तै आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गरेेका हुन् ।
Read Moreजेएनजी शवयात्रामा गृहमन्त्री र उर्जा मन्त्री सहभागी (फोटो फिचर)
काठमाडौं, ३१ भदौं । ‘जेनजी’को शवयात्रामा सहभागी हुन पुगे ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।
Read Moreऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड (फोटो फिचर )
मुकेश कुमार यादव/सिरहा, १ बैशाख। सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्। राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट लाखौको संख्यामा प्रत्येक वर्षझैं यस…
Read More