नेपाल मगर संघ शाखा युएई, शारजाह क्षेत्रीय समितिको ७औं अधिवेशन हुने

शारजाह, २८ सेप्टेम्बर २०२५ ।
नेपाल मगर संघ शाखा युएई शारजाह क्षेत्रीय समितिको ७औं अधिवेशन आगामी २८ सेप्टेम्बर २०२५ आइतबारका दिन सम्पन्न हुने भएको छ।

अधिवेशन बरदुवईस्थित गॉउबेसी रेष्टुरेन्टमा दिउँसो १२ बजेबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ।

नेपाल मगर संघ शारजाह क्षेत्रीय समितिले अधिवेशनमा सहभागिता जनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक आमन्त्रण गरेको छ। साथै अधिवेशन सफलताको शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित खबर