रवि लामिछानेलाई घण्टीघरमा धुमधाम स्वागत (फोटो फिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरेका छन् । धरौटी बुझाएर रिहाइपछि उनलाई धुमधाम रुपमा औपचारिक स्वागत गरिएको हो । कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले उनलाई स्वागत गरेका हुन् ।

सम्बन्धित खबर