कोशी प्रदेशका सडक सुनसान (तस्विरहरु) फाल्गुन २१, २०८२ कोशी प्रदेशमा मतदान जारी रहेको छ । मतदानस्थलमा मतदाताको भीड रहँदा बाहिर सडक भने सुनसान रहेको छ ।