एनआरएनए जापानको विभाग गठन र जिम्मेवारी बाँडफाँड सम्पन्न, कुन विभागमा को-को छानिए? (सूचीसहित)

टोकियो, जापान ।

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानले आफ्नो कार्यसमितिलाई थप गतिशील र प्रभावकारी बनाउन विभिन्न विभागहरूको गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ।

एनआरएनए जापानको संशोधित विधान २०२४ को परिच्छेद ४ अन्तर्गत धारा ३६ बमोजिम वर्तमान कार्यसमितिले विभिन्न १२ वटा विभागहरू गठन गरेको हो। संघको कामलाई थप ऊर्जाशील र व्यवस्थित बनाउन संयोजक, सदस्य सचिव तथा सदस्यहरूको मनोनयन गरिएको एनआरएनए जापानले जनाएको छ।

नवनियुक्त सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई कार्यसमितिले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

गठित विभागहरू र मनोनित सदस्यहरूको पूर्ण विवरण:

१. सूचना, सञ्चार तथा प्रकाशन विभाग

  • संयोजक: श्याम शितल

  • सदस्यहरू: गोकर्ण अधिकारी, अमर लामा, बिमल श्रेष्ठ, बिकाश अधिकारी, लाक्पा दोङ तामाङ, अर्जुन कटुवाल, जनक कँडेल, निरोध हुमागाईं, कान्ता गिरी, केहरसिंह राना, बिनोद कुमार सापकोटा।

२. महिला विभाग

  • संयोजक: अन्जु भण्डारी

  • सदस्यहरू: यशु बस्नेत, कमला लम्साल काप्री, मेलिसा बास्तोला, सारा श्रेष्ठ, दीया शाह, पुष्पाञ्जली रञ्जित, जन्नु कँडेल, कमला पाण्डे, अजिता लोहोनी, सपना डल्लाकोटी, पविका तामाङ, यशोदा खनाल, निशा सापकोटा, सुमित गिरी।

३. युवा तथा खेलकुद विभाग

  • संयोजक: दिपक बुर्जा मगर

  • सदस्य सचिव: नवीन दीप गुरुङ

  • सदस्यहरू: बसन्त थापा, अमृत आचार्य, केशब राज ओझा, जितेन हमाल, जीवन घर्ती मगर, धिराज पुन, देवराज राई, भिक्टर ठाडा मगर, डीके श्रेष्ठ, सोनाम शेर्पा, तेज बहादुर गुरुङ (सुनील), रेशम जंग बोहोरा, बाबुराम गुरुङ, डिकेन्द्रनाथ योगी।

४. साहित्य तथा सांस्कृतिक विभाग

  • संयोजक: रबिन शर्मा

  • सदस्यहरू: बिनिशा सापकोटा, कर्मा दोङ तामाङ, शारदा पाण्डे, दिपा घिमिरे, उमेश तिमल्सिना, अरमान गुरुङ, महेन्द्र न्यौपाने, शरद पोखरेल, अरविन्द महरा।

५. शिक्षा तथा विद्यार्थी समन्वय विभाग

  • संयोजक: नेत्र प्रसाद पाण्डे

  • सदस्यहरू: कमल बास्तोला, सचिन आचार्य, लक्ष्मण पाठक, गणेश भट्ट, सरोज कार्की, दिनेश केसी, दिपक बी.के., बिनोद सुनार, उज्वल बानिया, काशीराम अर्याल, खदानन्द अधिकारी, उषा शाह भण्डारी, सरोज भुसाल, मनोज अधिकारी।

६. क्षेत्रीय परिषद् समन्वय विभाग

  • संयोजक: बिष्णु प्रसाद सुवेदी (बिश्व)

  • सदस्य सचिव: सागर कार्की

  • सदस्यहरू: दिपक सुवेदी (बिप्लब), योमन देवान, राजन बाबु सुवेदी, भीम बहादुर काउचा मगर, सुमन पौडेल, राम लाल तामाङ, ओम गुरुङ, दिनेश सुनार, जीवन क्षेत्री, आशिष गुरुङ, सुवास गुरुङ, श्रीकृष्ण पाठक।

७. सरकारी निकाय तथा सामाजिक संघ–संस्था समन्वय विभाग

  • संयोजक: टिकाराम खरेल

  • सदस्य सचिव: कुलराज पौडेल (राज)

  • सदस्यहरू: राजन ढकाल, दिपेन्द्र के.सी., शिशिर ज्ञवाली, सुरेश बाबु कट्टेल, कृष्ण प्रसाद खरेल, सोनाम लामा।

८. सामाजिक समस्या सुनुवाइ तथा सहयोग विभाग

  • संयोजक: मुक्तिराम खनाल (बिनोद)

  • सचिव: शंकर सुवेदी

  • सदस्यहरू: रोहन गिरी, गणेश अधिकारी, अनिल गिरी, गणेश रायमाझी, अग्नि त्रिपाठी, कर्मशिङ तामाङ, मान बहादुर सलामी, यदुमणि सापकोटा, प्रमोद खड्का, टिकाराम न्यौपाने, नारायण सापकोटा, जनक कँडेल, उत्तम खनाल, कुशल पौडेल, प्रकाश थापा मगर, अल्बर्ट खड्का, खिमराज शाह, मिलन नाम्बु, निरज श्रेष्ठ, रोशन निरौला, दिपेन्द्र गौतम, नरेश राई, सन्तोष हमाल, लक्ष्मी प्रसाद कोईराला।

९. श्रम तथा रोजगार व्यवस्थापन विभाग

  • संयोजक: दिपक सुनार

  • सदस्य सचिव: ललिता तामाङ

  • सदस्यहरू: विश्वराज उप्रेती, सन्तोष लिम्बू, सुरेन्द्र डंगोल, सुमन लामिछाने, अशोक कुमार सुवेदी, बिनोद चन्द।

१०. भाषा तथा काउन्सेलिङ विभाग

  • संयोजक: बिष्णु सापकोटा

  • सदस्यहरू: राजन खरेल, निरोध हुमागाईं, डिल्ली बहादुर कटुवाल, नबराज गौतम, रिपु हरि सापकोटा, मौसम गोदार।

११. अभिभावकसँग एनआरएनए समन्वय विभाग

  • संयोजक: दिलिप कँडेल

  • सदस्य सचिव: दिनेश थापा

  • सदस्यहरू: मुक्तिराम खनाल, डेनिस पुन, पूर्ण गर्बुजा, कुमार घर्ती, ईश्वर अधिकारी, प्रकाश बस्नेत, लक्ष्मण गैरे, लालसा सापकोटा, मदन अधिकारी, राज थिङ, अमृता चौधरी, धिरेन्द्र बहादुर साही, मन बहादुर सलामी, हिरलाल कँडेल।

१२. आर्थिक विभाग

  • संयोजक: मुक्ति राज रेग्मी

  • सदस्य सचिव: प्रकाश लामिछाने

  • सदस्यहरू: निम बहादुर बीसी, श्रवण कुमार बीसी, अर्जुन पराजुली, प्रेमराज दाहाल, ओम प्रकाश चन्द।

    Screenshot
    Screenshot

    Screenshot

सम्बन्धित खबर