टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाइ बेच्ने घोषणा

काठमाडौं, १५ जेठ । सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए ।

त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

सम्बन्धित खबर