काठमाडौं, ०४ जेठ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डका अनुसार यी कम्पनीहरूले कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न पाउने भएका छन्, जसको कुल मूल्य करिब नौ अर्ब ११ करोड रुपैयाँ बराबर रहेको छ। अनुमति प्राप्त कम्पनीमध्ये जलविद्युत् क्षेत्रकै वर्चस्व देखिएको छ। २४ कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनासम्बन्धी रहेका छन्। हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि १०३ जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेका छन्, जसले बजारमा यस क्षेत्रको…
Read MoreCategory: अर्थ
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र…
Read Moreआर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आव २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्ताबेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको हो । महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आर्किषित गर्न, रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ । अर्थमन्त्री समक्ष सुझाव पेस गर्दै महासंघका अध्यक्ष…
Read Moreसोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ…
Read Moreनविल बैंकले ‘एनबैंक’अब डिजिटल लगानी सेवा पनि उपलब्ध
काठमाडौं, ०३ जेठ । डिजिटल बैंकिङलाई लगानी सेवासँग जोड्दै नविल बैंकले आफ्नो ‘एनबैंक’ एपमार्फत नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले मोबाइल एपबाटै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) मा दर्ता हुनेदेखि किस्ता भुक्तानीसम्मका सेवा सहज रूपमा लिन सक्ने भएका छन्। बैंकका अनुसार लगानी सेवालाई सुरक्षित, सरल र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले यो सुविधा विस्तार गरिएको हो। वैशाख ३१ गते नविल इन्भेष्टमेन्ट बैंकिङ सँग भएको समझदारीपछि सेवा औपचारिक रूपमा सुरू गरिएको जनाएको छ। सम्झौतापत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष…
Read Moreऊर्जा विकास संकटकाल घोषणा गर्न इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा विकासमा विद्यमान कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । इप्पानले सरकारद्वारा समय–समयमा निर्धारण गरिएका ऊर्जा उत्पादनका लक्ष्य पूरा हुन नसक्नुको मुख्य कारण ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न ऐन तथा कानुनबीच सामन्जस्य अभाव रहेको जनाएको छ । संस्थाका अनुसार विद्युत्, वन, वातावरण, भूमि, धितोपत्र, बैंक ऋण लगानी, विदेशी लगानी तथा उद्योगसम्बन्धी कानुन निजी क्षेत्रमैत्री नहुँदा ऊर्जा विकास प्रभावित भइरहेको छ । संस्थाले देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जनका लागि ३० हजार…
Read Moreजलजले मिथेन ग्यास परियोजना : नेपालको आर्थिक र ऊर्जा सुरक्षाको नयाँ मार्गचित्र
काठमाडौं । नेपालको ऊर्जा इतिहासमा दैलेखको जलजले मिथेन ग्यास परियोजना एउटा यस्तो मोडका रूपमा देखा परेको छ, जसले मुलुकको आर्थिक र रणनीतिक भविष्यलाई नै नयाँ दिशा दिने सामथ्र्य राख्छ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ मा अवस्थित यो परियोजना केवल एउटा प्राविधिक अन्वेषण मात्र नभई नेपालको ऊर्जा सुरक्षा र राष्ट्रिय स्वाधीनताको मेरुदण्ड बन्ने निश्चित छ । लामो समयदेखि वैदेशिक इन्धनमा रहेको अत्यधिक निर्भरताले नेपालको अर्थतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थामा यो परियोजनाले आशाको नयाँ किरण सञ्चार गरेको छ । हाल नेपालले वार्षिक रूपमा पेट्रोलियम पदार्थको आयातका लागि करिब ३२० अर्ब रुपैयाँभन्दा बढी…
Read Moreशनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ…
Read Moreयस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६९ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो २३ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा…
Read Moreबिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३…
Read More