काठमाडौं, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको तथ्यांकअनुसार जनवरी २०२० देखी जुलाई २०२५ बीचको साढे पाँच वर्षमा ७ हजार २४४ भारतीयहरूलाई विभिन्न कारणले निर्वासित गरिएको छ । ती मध्ये लगभग एक चौथाई अर्थात १ हजार ७०३ ट्रम्पले दोस्रो पटक पदभार…
Read MoreCategory: अन्तर्राष्ट्रिय
जो पत्रकारिता छाडेर पोर्न स्टार बनिन, अहिले बनिन कोलम्बियाको उप मन्त्री
काठमाडौं, १८ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् । उमाना र फ्लोरियनले अब समाजका कमजोर वर्गहरूलाई सरकारी सहायता र योजनाहरूको फाइदाहरू उपलब्ध गराउन काम गर्ने विभाग सम्हाल्ने छन्। तर, उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले यसप्रति असन्तुष्टि जनाएका छन् । उपराष्ट्रपति मार्क्वेजले यसले सरकारको छवि धमिलो भएको बताए । यसबाहेक, यस्ता नियुक्तिले मन्त्रालयको छवि र उद्देश्यमा आँच पु¥याउन सक्छ । तर, राष्ट्रपतिले पूर्व पोर्नस्टारलाई नियुक्त गर्ने निर्णयको बचाउ गरेका छन्…
Read Moreइरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध
नयाँदिल्ली, १६ साउन । अमेरिकाको ट्रम्प सरकारले ६ भारतीय कम्पनीलाई इरानसँग पेट्रोलियम पदार्थको व्यापार गरेको भन्दै प्रतिबन्ध लगाएको छ । अमेरिकाले विश्वका २० यस्ता कम्पनीमाथि प्रतिबन्ध लगाएको बताएको छ । उनीहरुले यस्तो व्यवसाय गर्नु भनेको कार्यकारी आदेश १३८४६ अन्तर्गत अमेरिकी प्रतिबन्धको उल्लङ्घन गर्नु हो । इरान सरकारले यस व्यवसायबाट प्राप्त राजस्व मध्यपूर्वमा द्वन्द्व बढाउन प्रयोग गरिरहेको अमेरिकाको दाबी छ। अमेरिकी विदेश मन्त्रालयले इरानी पेट्रोलियम, पेट्रोलियम उत्पादन वा पेट्रोकेमिकल व्यापारमा संलग्न २० विश्वव्यापी संस्थामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। ‘इरानी शासनले आफ्नो अस्थिर गतिविधिलाई आर्थिक सहयोग गर्न मध्यपूर्वमा द्वन्द्वलाई…
Read Moreअमेरिकासँग ६७५ मिलियन डलर बराबरको हतियार इजरायलले खरिद गर्ने, सम्झौताकाे बिराेधमा सिनेटर
वासिंगटन डिसी, १६ साउन । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो सम्झौता अन्तर्गत इजरायलले ५ हजार बम र हजारौं असल्ट राइफल पाउने छ। यो खरिद इरानलाई नियन्त्रण गर्ने इजरायलको रणनीतिको हिस्सा हो भन्ने विश्वास गरिन्छ। तर, यो सम्झौताको विरोध पनि भएको थियो । अमेरिकी सिनेटमा डेमोक्र्याटिक सांसदहरूको ठूलो संख्याले हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर अन्ततः ती सबै असफल भएका छन् । यो सम्झौतालाई इरानसँगको तनावसँग प्रत्यक्ष…
Read Moreपुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक
मस्को, १५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकहरूले सुरक्षाका लागि आफूलाई स्तरोन्नति गरेका छन् । अहिले पुटिनको सुरक्षामा संलग्न अंगरक्षकहरूले आफ्ना हातमा बन्दुकका साथै ड्रोन र त्यसका इन्टरसेप्टरहरू समातेका छन्। अङ्गरक्षकले पुटिनसँग ड्रोन बोकेको भिडियो पनि भाइरल भएको छ । बिजनेस इनसाइडरको रिपोर्टका अनुसार भाइरल भइरहेको भिडियो मस्को विजय दिवसको हो। प्रश्न उठिरहेको छ कि किन पुटिनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका छन् ? रुसमा राष्ट्रपतिको सुरक्षाका लागि विशेष बल गठन गरिएको छ । यस फोर्समा ३५ वर्षभन्दा माथिका सैनिकलाई राखिने छैन । पुटिनका…
Read Moreचीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर
बेइजिङ, १४ साउन । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ । सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ । यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ। चीनमा प्रजनन दरको अनुपात घटेर अहिले १.०९ प्रतिशत मात्रै छ, यसले चीनमा निकट भबिश्यमा नै जनसांख्यिक समस्या हुने देखाएको छ । सरकारले यसलाई ३ प्रतिशतमा लैजाने प्रयास गरिरहेको छ । बेइजिङमा घोषणा गरिएको…
Read Moreरूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा
मस्को, १४ साउन । चीन र रुसले करिब ५ वर्षपछि फेरि संयुक्त सामुद्रिक परिचालन सुरु गरेका छन् । भ्लादिभोस्तोक बन्दरगाहबाट निस्किएको नयाँ अभियानको नेतृत्व ‘अकाडेमिक एम.ए. ल्याभ्रेन्टेभ’ नामक अनुसन्धान जहाजवाट भइरहेको छ । यसमा संलग्न २५ वैज्ञानिकको टोली गहिरो समुन्द्रमा वातावरण, इकोलोजी र जलवायुको अध्ययनमा करिब ४५ दिन बिताउने छन् । यस अवधिमा दुवै देशले आर्कटिक क्षेत्रमा धेरै प्रकारका आविष्कार गर्नेछन्। यो मिसन कोभिड–१९ पछि दुई देशबीचको पहिलो प्रमुख समुद्री मिसन हो र यसलाई चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको एफआईओ (फर्स्ट इन्स्टिच्युट अफ ओशनोग्राफी) ले सञ्चालन गरिरहेको छ।…
Read Moreमलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्दबिराम
बैंकक, १३ साउन । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डसँग जारी सीमा विवादमा युद्धविरामको घोषणा गरेका छन् । उनले दुई देशबीचको तनाव कम गर्न तत्काल युद्ध रोक्ने आशा रहेको बताए । मलेसियाको राजधानी क्वालालम्पुरमा हिजो साँझ दुई देशबीच शान्ति वार्ता भएको हो । बैठकमा थाइल्याण्डका तर्फबाट कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचाचाइ र कम्बोडियाका तर्फबाट प्रधानमन्त्री हुन मानेत सहभागी थिए । यो बैठक मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको अध्यक्षतामा भएको थियो । दुई देशबीचको सीमा विवादका कारण केही दिनयता चर्को गोलीबारी भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा…
Read Moreबेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो
बेइजिङ, १३ साउन । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा भएको आएको हो, जसमा म्युनमा २८ र याङ्किङमा दुई जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ। सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै बेइजिङमा सोमबार मध्यरातसम्मको भारी वर्षाको पछिल्लो चरणमा ३० जनाको मृत्यु भएको जनाएको हो। बेइजिङले यसका उत्तरी जिल्लाहरूमा ५४३ एमएम (२१.३ इन्च) सम्मको वर्षा रेकर्ड गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ । साताको अन्त्यमा सुरु भएको मुसलधारे…
Read Moreपत्रकारमाथि ज्यान लिने प्रयास गर्ने अपराधीमाथी गोली प्रहार गरी पक्राउ
नईदिल्ली १३ साउन । भारतको राजधानी दिल्लीसँगै जोडिएको उत्तरप्रदेश नोएडाको सर्फाबाद गाउँमा कुकुरलाई बिस्कुट खुवाउने सामान्य विवादले भयावह मोड लिएको छ । सो घटनामा समाचार संकलन गर्ने एक पत्रकारमाथि चक्कु प्रहार गरी ज्यान लिने प्रयाससमेत गरिएको छ । यस घटनाका आरोपीलाई प्रहरीले गोली प्रहार गरी गिरफ्तार गरिएको छ। आरोपीमाथि हत्या प्रयाससहितका गम्भीर मुद्दाहरूमा कानुनी कारबाही अघि बढाइएको छ। घटनाको विवरण अनुसार निजी अखबारमा कार्यरत फोटो पत्रकार प्रमोद शर्मा सोमबार साँझ कार्यालयबाट घर फर्कँदै थिए। उनी सर्फाबादस्थित आफ्नो घर अगाडि कारभित्र थिए, त्यतिकैमा दीपक नामका युवकले कारको झ्यालबाट हात भित्र…
Read More