सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ । शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बताए । साथै काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा खण्ड विस्तारको काम आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए । सरकारले कर्णाली क्षेत्रको जनजीवन सहज बनाउन जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्लासुरुङ मार्गसम्म सुरुङ सडक निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै…

Read More

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । सोमबार पोखरास्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो । कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी, ईनास आबुधाबी च्याप्टरका क्षेत्रीय अध्यक्ष श्याम लाम्गातेसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अरुण अधिकारीले नेपाली भान्छे, कुक तथा…

Read More

महाभारतकालीन भीमको गदा बोकेर मन्दिर घुम्दा रोग निको हुने जनविश्वास

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँमा महाभारत युद्धकालीन भीमसेनको गदा रहेको जनविश्वास छ । रज गाउँको भीमसेन मन्दिरमा रहेको गदालाई स्थानीय महाभारतकालीन भीमसेनको गदाको अवशेष ठान्ने गर्दछन् । दर्शन गर्न जानेहरू यो गदा बोकेर मन्दिरको तीन फन्को मार्ने गर्छन् । दम र पेटका रोगका बिरामीले यो गदा बोकेर सास नफेरी तीन पटक मन्दिरको फेरो मार्दा निको हुने जनविश्वास छ । भीमसेन मन्दिरमा रहेका दुइटा गदाका अवशेष मध्ये एउटा सानो छ, जुन मन्दिर भित्र त्रिशूल सँगै गाडिएको छ । अर्को ठुलो गदा भाँचिएको टुक्रा सहित मन्दिरको कुनामा ठड्याइएको छ ।…

Read More

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीहरूले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः…

Read More

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी,…

Read More

सगरमाथा आधार शिविरमा उपसचिव खिमलाल गौतमको ‘दादागिरी’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्प(सगरमाथा आधार शिविर)मा केहीदिन अघि अनुमति विना एक ड्रोन उद्घाटन गरेपछि पर्यटन विभागबाट अस्थायी फिल्ड कार्यालयमा खटिएका उपसचिव ई. खिमलाल गौतममाथि गम्भीर प्रश्न उठेको छ । काठमाडौंदेखि सगरमाथाको फेदीसम्म पुग्दासम्म उक्त ड्रोन कसरी र कुन माध्यमबाट वा कुन संस्थाको सहजीकरणमा पुगेर उद्घाटन गरियो भन्ने गौतमले थाहा नपाएको विषय रहस्यमय बनेको छ । जबकि गौतम बस्ने स्थान उद्घाटन स्थलभन्दा पाँच मिटर दूरीमा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट मिति २०८३…

Read More

आजको राशिफलः २०८३ जेठ १० गते आईतबार

आजको राशिफल बिस २०८३ जेठ १० गते आईतबार, ईस २०२६ मे २४ नेपाल सम्बत ११४६ अनालाथ्व अष्टमी,  पञ्चाङ्गः हर्षण बालव पूर्व, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी, सुर्यः बृष राशीमा, चन्द्रमाः सिंह राशिमा, अश्लेषा नक्षत्र, योगः ब्याघत, करणःबब । आज नेपालमा सुर्योदय बिहान ५ः १३ मिनेटमा र सूर्यास्त साँझ ६ः५० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय…

Read More

आजको राशीफलः २०८३ जेठ ४ गते

आजको राशिफलः २०८२ जेठ ४ गते साेमवार,  ई.सं २०२६ मे १८, नेपाल सम्बत ११४६ अनलाथ्व द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, अधिक जेठ शुक्ल द्वितीया, पञ्चाङ्गः  सुकर्मा बालव रोहिणी, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः बालव , योगः सुकर्म । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०६ः४६ मिनेटमा हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिलकाे दाना खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर १३ मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म…

Read More

हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

काठमाडौं । विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन् । मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन् । उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए । भूपेन्द्र खनालले आफूले लगाएको पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइनलाई समेटिएको बताए । ‘यो केवल फेसन होइन, हाम्रो पहिचान, संस्कृति,…

Read More

नागरिक स्वतन्त्रता गुम्ने खतरा बढ्यो : सुशील प्याकुरेल

काठमाडौं । मानव अधिकारकर्मी सुशील प्याकुरेलले कुनै पनि आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् । नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उनले शासक र शासन व्यवस्थाविरुद्ध हुने जनप्रतिरोधका स्वरूप फरक–फरक हुने उल्लेख गर्दै त्यसलाई सोही अनुसार बुझ्नुपर्ने धारणा राखे । प्याकुरेलले भने, ‘जुनसुकै आन्दोलनलाई हामीले एउटै रूपमा हेर्नु हुँदैन । शासक र शासन पद्धतिभित्र हुने प्रतिरोध तथा जनताको प्रतिरोध फरक–फरक हुन्छ, त्यसलाई हामीले फरक ढंगले बुझ्नुपर्छ ।’ उनले वर्तमान अवस्थामा नागरिक स्वतन्त्रता खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरे । आफ्ना विचार खुला रूपमा राख्न नसक्ने अवस्था…

Read More