काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसनुसार बिहीबार (आज) गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ११० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकेजी…
Read MoreCategory: विविध
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ । महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
Read Moreयस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, सेतो मूला (लोकल)…
Read Moreआजको मौसम : मुलुकभर तापक्रम घट्ने क्रम जारी
काठमाडौं । आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । महाशाखाका अनुसार, आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसको साथै महाशाखाले मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क भएर बस्न आग्रह पनि गरेको छ ।
Read Moreमहानगरपालिकाबाट ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ सय विद्युतीय शिफारिस जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ुशिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणालीुलाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल गर्दै सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले यो तथ्याङ्क दिएका हुन् । महानगरपालिकाले यो प्रणाली २०८१ माघ १३ गतेबाट कार्यान्वयनमा ल्याएको हो । त्यस दिनदेखि अहिलेसम्म ३५ हजार ४४ जनाले विभिन्न शिफारिसका लागि अनलाइनबाट आवेदन दिएका छन् । जसमध्ये गएको वर्ष २३ हजार ८६३…
Read Moreअदालतको बोझ घटाउन मध्यस्थता पद्धति अपनाउन सुझाव
काठमाडौं । हालै न्यायालयमाथि भएको अभूतपूर्व भौतिक आक्रमणका कारण महत्वपूर्ण न्यायिक अभिलेख तथा मिसिल कागजात नष्ट भएको परिस्थितिमा वैकल्पिक विवाद समाधान (एडिआर) पद्धतिको प्रभावकारी प्रयोग अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एनआइएसी) वार्षिक साधारणसभाका अवसरमा ‘न्यायपालिकाको वर्तमान अवस्था र विवाद समाधानमा एडीआरको प्रयोग’ विषयक गोष्ठीमा सरोकारवालाहरुले उक्त धारणा राखेका हुन । सर्वोच्च, उच्च अदालत, बार एशोसिएसन, कानुन व्यवसायी तथा सरोकारवाला विशेषज्ञहरूले एडिआर पद्धतिलाई प्राथमिकता दिए । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष कुमार रेग्मीले विवाद समाधानमा ‘मध्यस्थता र मेलमिलाप…
Read Moreआज देशभर मौसम सफा रहने
काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति भने कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
Read Moreमन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिन नहुने बताए । उनले भने, ‘मुख्यगरी पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिनु हुँदैन । सबै ढल गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा आएर मात्र मिसिनुपर्छ भनेर लागेका छौ ।’ उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट ढल सफा गरेर मात्र पशुपति भन्दा अगाडि सफा पानी पठाउने पनि बताए । ‘केही ठाउँमा…
Read Moreमौसम पूर्वानुमान : आज मौसम सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
Read Moreत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो । शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।
Read More