काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ । डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।
Read MoreCategory: विविध
मदिरा उत्पादक संघको अध्यक्षमा पुन बाबरा निर्बिरोध
काठमाडौं, २३ भदौ। नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि संघको अध्यक्ष रहिसकेका बाबरालाई पुनः विश्वासको मत दिंदै अधिवेशनले निरन्तरता दिएको हो। बैजु प्रसाद बाबराले संघमा नेतृत्व सम्हालेपछि मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्वपूर्ण पहल गर्दै आएका छन्। उद्योगमा देखिने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा वैधानिक उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा उनले सक्रियता देखाएका थिए। यसपटक पनि उनको निर्विरोध निर्वाचित हुनु, उद्योग क्षेत्रका प्रतिनिधिहरूमाझ उनीप्रतिको विश्वास, संगठित नेतृत्व क्षमता…
Read Moreआजको राशिफलः २०८२ साउन १८ गते आईतबार
आजको राशिफलः २०८२ साउन १८ गते आईतबार, ई.सं २०२५ अगस्त ३, नेपाल सम्बत ११४५ गुंलाथ्वा नवमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल नवमी, पञ्चाङ्गः शुक्ल कौलव विशाखा सुर्य कर्कट राशीमा, करणः तैतिल, याेगः शुक्ला । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०६ मिनेट देखि ८ बजेर ४३ मिनेट सम्म छ ।…
Read Moreमन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन
काठमाडौं, १५ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गरेका छन् । फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको छ । इप्सा नेपालमा कार्यरत युवाहरू हाते होजीयारी, गलैचा उत्पादन, साना हस्तकलाका सामग्री निर्माणजस्ता काममा संलग्न छन् । संस्थाकी सञ्चालक संगीता पन्तका अनुसार, “यहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल प्राविधिक कामहरू विकास गरिएको छ जसले उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाएको छ ।” मन्त्री भण्डारीले…
Read Moreआजको राशिफलः २०८२ साउन १४ गते बुधवार
आजको राशिफलः २०८२ साउन १४ गते बुधवार, ई.सं २०२५ जुलाइ ३०, नेपाल सम्बत ११४५ गुंलाथ्वा षष्ठी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल षष्ठी, पञ्चाङ्ग: सिद्ध कौलव हस्ता, सुर्य कर्कट राशीमा, करणः काैलब, याेगः सिद्द। आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १४ मिनेट देखि ८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको…
Read More