डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहालले नेपालमा डिजिटल अधिकारका समस्या समाधान हुन नसक्नुको मुख्य कारण मल्टिस्टेकहोल्डर एप्रोच आत्मसात् गर्न नसक्नु रहेको बताएका छन् । मंगलबार आयोजित डिजिटल राइट्स कन्फ्रेन्स २०२५ कार्यक्रममा बोेल्दै दाहालले डिजिटल अधिकारसँग सम्बन्धित विकास, पुनर्निर्माण, निजी क्षेत्रको प्रोत्साहन, अधिकारको छिनोफानो तथा कानुन निर्माणका विषयमा पटक–पटक आवाज उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने,‘डिजिटल राइट्स, डिजिटल कन्फ्रेन्समा नेपालको कोर मुद्धा नै के हो भने नेपालमा जतिपनि डिजिटल राइट्सको समस्याहरु छन्, त्यो चाहे विकासको होस्, चाहे पुर्न निर्माण गर्ने…

Read More

आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

निलगिरी र तिलिचो हिमालः मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

जोमसोम । मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने निलगिरी हिमाल र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन् । अन्नपूर्ण हिमश्रृंखलाभित्र पर्ने यी हिमालहरू जोमसोम, मार्फा, थासाङ, फ्याक, धाकरझोङ, कागबेनी, उपल्लो मुस्ताङका धेरै गाउँहरू तथा कोरला क्षेत्रबाट स्पष्ट रूपमा देख्न सकिन्छ । यही कारणले यी हिमालहरू मुस्ताङका स्थानीय बासिन्दा र यहाँ घुम्न आउने पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेका छन् । मुस्ताङका प्रायः प्रत्येक गाउँको संस्कृति, परम्परा र जनजीवनसँग निलगिरी हिमाल गहिरोसँग जोडिएको पाइन्छ। धार्मिक विश्वास, पर्व–परम्परा तथा स्थानीय कथनहरूमा निलगिरी हिमालको विशेष महत्व रहेको छ । निलगिरी…

Read More

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

काठमाडौं । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ । यो एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामथ्र्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ भन्ने मान्यता पनि रहि आएको छ । पद्य पुराण अनुसार सफला एकादशीको अनुकम्पा सयौ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता रहेको…

Read More

आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती देशमा कुनै मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाई छ ।

Read More

यस्तो छ,आजको मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ। प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै,आज दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै,आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

नेपालमा उडाइने ड्रोनबारे वहस, युएभी विमानको सफल उडान गरियो

काठमाडौं । चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन (युएभी) कार्यशाला हाइडअवे ग्ल्याम्पिङ सफलतापूर्वक सम्पन्न भएको छ । देशभरका विद्यार्थी, शिक्षक तथा ड्रोनप्रेमीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना गरिएको कार्यशालामा सयजना भन्दा धेरैको सहभागिता रहेको थियो । पहिलो प्राविधिक सत्रमा ड्रोन हब नेपालका सल्लाहकार मोतीराम इटानीले ड्रोनको आधारभूत संरचना, युएभी उडानका वैज्ञानिक सिद्धान्त तथा नेपालमा लागू नियमनबारे स्पष्ट प्रस्तुति दिए । सोही क्रममा एरोस्पेस इञ्जिनियर अफ्ताब…

Read More

माघ १४ देखि १७ गतेसम्म काठमाडौं महोत्सव हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्न लागेको ‘काठमाडौँ महोत्सव २०८२ : काठमाडौं बिजनेस एक्सपो २०२६’ आगामी माघ १४ देखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भव्य रूपमा सञ्चालन हुने भएको छ । संघका अनुसार काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटन पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यसहित महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ । स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, व्यवसाय, नवप्रवर्तन तथा उद्यमशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा करिब २०० अत्याधुनिक स्टलहरूको सहभागिता रहनेछ, जहाँ स्थानीय उत्पादन र सेवाहरु, रैथाने…

Read More

आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली भईरहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली भईरहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More