अब्रोड एजुकेशन इकोसिस्टम निर्माण गर्न अनिवार्य आवश्यकता : ईक्यान

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ग्लोबल एजुकेसन मोविलिटी र वर्तमान चुनौतीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले विश्वका विकसित राष्ट्रहरूमा शिक्षा–गतिशीलता दीर्घकालदेखि स्थापित अभ्यास भएको भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादन गर्न सुदृढ पारदर्शी र उत्तरदायी ’अब्रोड एजुकेशन इकोसिस्टम निर्माण गर्न आजको अनिवार्य आवश्यकता भएको धारणा राखेको छ । विज्ञप्तिमा भनिएको छ,‘विश्वका विकसित राष्ट्रहरूमा शिक्षा–गतिशीलता दीर्घकालदेखि स्थापित अभ्यास हो । तर नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि ग्लोबल एजकेशन मोबिलिटी हालसालै मात्र रणनीतिक र रूपान्तरणकारी ’फेनोमेनन’ को रूपमा…

Read More

धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक मिसि हाउ, एन्जी शेर्पा, विपिन मानन्धर, पुजा फुयाल, सोमप्रसाद मल्ल, प्रदीप लामिछाने छन्…

Read More

धादिङमा भएको बस दुर्घटनालाई लिएर जाँचबुझ समिति गठन

काठमाडौैं । धादिङमा गएराति भएको दुःखद् बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र…

Read More

आईटी क्षेत्रमा युवालाई सशक्त बनाउन दक्षिणकाली इनोभेसन सेन्टर स्थापना

काठमाडौं । दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा दक्षिणकाली इनोभेसन सेन्टरु स्थापना गरेको छ । स्थानीय युवाहरूलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि बढाइएको हो । गत शुक्रबार आयोजित एक समारोहमा सेन्टरको उद्घाटन गर्दै दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले अहिलेको युग सूचना र प्रविधिको युग हो भन्दै स्थानीय युवालाई आईटी सीप प्रदान गरी रोजगार योग्य बनाउन दक्षिणकाली नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए । उनले केन्द्रको स्थापना तथा युवाहरूलाई तालिम प्रदान गर्न जेनेस सलुशनले पुर्याएको सहयोगको प्रशंसा पनि गरे…

Read More

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू-भागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको भइरहेको छ । आज दिउँसा तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भू-भागमा साधरणतया बादल…

Read More

संखुवासभा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज (आइतबार) ४.१ म्याग्निच्ुटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७:३१ बजे भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता अपनाउन, पुराना कमजोर भवनमा ध्यान दिन र आवश्यक परे खाली स्थानमा बसेर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।

Read More

आजको मौसमः यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागलगायत अन्य बाँकी हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । यस्तै,देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र…

Read More

महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । धार्मिक परम्पराअनुसार मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ । सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् । धार्मिक मान्यताअनुसार यस दिन व्रत, उपवास, रातभर जाग्राम गरी शिवजीलाई दूध, बेलपत्र र धतुरो अर्पण गरे सुख–शान्ति तथा मोक्ष प्राप्त हुने विश्वास रहेको…

Read More

आजको मौसम : देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा…

Read More

प्रणय दिवसलाई अविस्मरणीय बनाउने डेटिङ गन्तव्यहरु

काठमाडौं । वर्षको एक विशेष दिन हो–भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने यो दिनलाई कसरी मनाउने भन्ने योजना धेरै जोडीहरूले केही दिनअघिदेखि नै बनाउन थाल्छन्। कोही उपहार साटासाट गर्छन्, कोही विशेष खाना र भेटघाटको योजना बनाउँछन्, त धेरैले रमणीय स्थलको भ्रमण रोज्छन्। खासगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा प्रेमिल जोडीहरूका लागि उपयुक्त पार्क, डाँडा, ताल, बगैंचा र हाइकिङ रुटहरू प्रशस्त छन्, जहाँ सानो बजेटमै दिनलाई स्मरणीय बनाउन सकिन्छ । काठमाडौं आसपासका पार्कहरू उपत्यकाभित्रका पार्कहरू डेटिङका लागि सबैभन्दा सजिला र लोकप्रिय गन्तव्य हुन् । कलंकीबाट…

Read More